‘केपी ओली र विधाबीच कुनै कटुता छैन, उचित समयमा उचित ढंगले निरूपण हुन्छ’ : विष्णुप्रसाद पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा र पूर्वराष्ट्रपति विद्या भण्डारीको बीचमा कुनै विवाद नभएको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको अन्तरक्रियामा पौडेलले...