ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ। ई-सेवाको कर्मचारी भएको भन्दै प्रलोभनमा पारेर अनलाइन माध्यमबाट रकम ठगी गरेको आरोपमा एक जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार पीडितलाई ई-सेवा खातामा धेरै...