ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ । ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६:१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प...