बागमती योग खेलकुद संघको अध्यक्षमा केदारनाथ बस्ताकोटी चयन
काठमाडौँ । बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा केदारनाथ बस्ताकोटी सर्वसम्मत चयन भएका छन् । आज काठमाडौँको त्रिपुरेश्वरस्थिर राष्ट्रिय खेलकुद परिषद् परिसरमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट बस्ताकोटीको नेतृत्वमा...