मुख्यमन्त्री भट्टले बचाउन सकेनन् गृहपालिका, काँग्रेसले पार्यो आफ्नो पोल्टामा
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लोकेन्द्रबहादुर शाही विजयी भएका छन्। उनी ४२६२ मतसहित विजयी भएका हुन्। उनका...