मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता, थप छ जना मन्त्रीले लिए शपथ
काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण कुमार यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ...