स्थानीय तहका समस्या समाधानमा मन्त्री रावलले मधेशका मुख्यमन्त्रीसँग गरिन् छलफल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच छलफल भएको छ। स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय...