सर्लाहीका एसपीलाई ६ महिनामै हटाइयो जिम्मेवारीबाट
काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालले सर्लाही प्रहरी प्रमुखलाई हटाएको छ । सर्लाही पठाइएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण प्रसाईँलाई जिम्मेवारीबाट हटाएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा...