काँग्रेस प्रदेश समितिद्वारा केसीलगायतको कारबाही बिनासर्त फुकुवा गर्न माग
काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्ण केसी लगायत नेताहरूमाथि भएको कारबाहीप्रति काँग्रेसका नेता तथा कार्यकर्ताले नि:सर्त फुकुवाको माग गरिरहेका छन् । काँग्रेस अनुशासन आयोगले गरेको कारबाहीविरुद्ध काँग्रेसका उच्च नेता, कार्यकर्ता र...