प्रलोपाबाट उम्मेदवारी दिएपछि नेकपा केन्द्रीय सदस्य केसी पार्टीबाट निष्कासन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य कृष्णा केसीलाई संगठनबाट हटाउने निर्णय गरेको छ। पार्टी नेतृत्वको निर्णयअनुसार केसीले पार्टीको आधिकारिक नीति र निर्देशन विपरीत गतिविधि गरेको ठहर गर्दै...