कांग्रेस पुर्व प्रतिनिधिसभा सदस्य कृष्णसिंह परियारको निधन
काठमाडौँ । नेपाली कांग्रेसका पुर्व प्रतिनिधिसभा सदस्य कृष्णसिंह परियारको निधन भएको छ । परियार २०४८ सालमा बाँकेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित परियारको...