तत्कालीन अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहित चार पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाको एक्स्काभेटर भाडामा लगाउने ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दसहित चार जना प्रमुख पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...