प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णय अनुसार उपरथीमा विशेष बढुवा पाएका...