मोटरसाइकल दुर्घटनामा परी पत्रकार कृष्णप्रसाद बस्यालको निधन
काठमाडौँ। बर्दियामा मोटरसाइकल दुर्घटनामा परी पत्रकार कृष्णप्रसाद बस्यालको निधन भएको छ। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका बस्यालको आइतबार मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बस्यालको मृत्यु भएको हो ।...