कतारी अमिरसँग नेपालका कार्यवाहक राजदूत सुवेदीले गरे भेट
काठमाडौँ । कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर (राजा) सँग भेटवार्ता गरेका छन्। इस्लाम समुदायको महान् पर्व ‘इद अल अधा’का अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रममा उनले कतारका...