बागमती प्रदेश सरकारको प्रवक्तामा कृष्णकुमार तामाङ
मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्व सरकारको मंगलवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री तामाङलाई...