राष्ट्रिय सभाकी पूर्वसदस्य श्रेष्ठको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाल महिला संघ चितवनकी पूर्वअध्यक्ष कृष्णकुमारी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक...