‘कृषि नीति किसानमैत्री आउनुपर्छ’-उपाध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हेमराज ढकालले प्रस्तावित कृषि विधेयकमा कृषिमैत्री विषय समेटिनुपर्ने बताएका छन् । महासंघको कृषि उद्यम केन्द्रले आयोजना गरेको ‘प्रस्तावित कृषि विधेयक र राष्ट्रिय कृषि...