त्रिभुवन विश्वविद्यालयको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ । आज बिहान ११ बजेका लागि तोकिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित...