मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुन:स्थापना निष्कर्षमा पुर्याउन आग्रह
काठमाडौँ । विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी र हरवाचरवाको न्यायोचित पुन:स्थापना तत्काल निष्कर्षमा पुर्याउन सरकारसँग आग्रह गरिएको छ । राष्ट्रिय कृषि बँधुवा मजदुर संयुक्त संघर्ष समितिले...