‘न्युन कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका अत्याधिक असरहरू भोग्नु परेको छ’ : मन्त्री चौधरी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र विकास प्रक्रियामा गम्भीर अवरोध सिर्जना गरेको बताएकी छन्...