अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि मन्त्री अधिकारीको दाबी
काठमाडौँ । कृषि तथा पशुपक्षी विकाश मन्त्री रामनाथ अधिकारीले अझै पनि ९१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् । बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी...