लोक सेवा आयोगद्वारा आयोगसँग सम्बन्धित विभिन्न सूचनाहरू प्रकाशित
काठमाडौँ । लोक सेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचनाहरू प्रकाशित गरेको छ । जसअनुसार आयोगले कृषि खाद्य तथा गुण नियन्त्रण समूहको विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।...