कृषि कर्जालाई सरलीकृत गरिदिन राष्ट्र बैकलाई मन्त्री अधिकारीको आग्रह
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध गरिदिन नेपाल राष्ट्र बैकलाई आग्रह गरेका छन् । केन्द्रीय बैकका गभर्नर डा. विश्वनाथ पौडेलसँगको आइतबार भएको...