कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज
घोराही (दाङ) । घोराही उपमहानगरपालिका-१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकलाई उत्पादन बिक्री गर्न सहज भएको छ । केन्द्र सञ्चालनमा आएपछि बजारीकरणमा निकै सहज भएको किसानको भनाइ ।...