कृषक वडाध्यक्षको सन्देश- युवालाई राजनीति भन्दा पहिला व्यवसायमा जोडौं
भजनी । कैलालीको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध छन् । उनले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । सात बिघा...