कर्जा असुली न्यायाधिकरण गठन
काठमाडौँ। सरकारले कृतिबहादुर विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधिकरण गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधिकरण गठन...