‘सीमासम्बन्धी बाँकी विवाद कूटनीतिक संवादबाट समाधान गर्ने सरकारको नीति’ : परराष्ट्र मन्त्री खनाल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल-भारतबीच सीमासम्बन्धी अधिकांश प्राविधिक कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी रहेका विवादित क्षेत्रका विषय पनि द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधान गर्ने सरकारको नीति रहेको बताएका...