अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आफूलाई पदको हैसियतमा उपलब्ध गराइएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। मंगलबार उनले उक्त राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गर्दै प्रशासन महाशाखामार्फत फिर्ता प्रक्रिया...