लिपुलेक-लिम्पियाधुरा विवादमा कूटनीतिक पहल जारी, इंग्ल्यान्डसँग समेत छलफल भएको प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लिपुलेक-लिम्पियाधुरा सीमासम्बन्धी विवादमा नेपाल सरकारले विभिन्न देशसँग कूटनीतिक संवाद अघि बढाइरहेको बताएका छन्। यसक्रममा इंग्ल्यान्डसँग पनि विषय उठान गरिएको उनले स्पष्ट पारे। आइतबार संसदमा...