दुई वर्षमा कालोपत्र हुनुपर्ने सडक सात वर्षसम्म पनि भएन
बागलुङ । दक्षिण बागलुङको ‘लाइफलाइन’ का रूपमा रहेको कुश्मीसेरा-बरेङ-शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्डको १० किलोमिटर सडक...