ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
म्याग्दी । विगत तीन दशकयता ऐतिहासिक स्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरू नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण...