नेपाल खुला विश्वविद्यालयमा उपकुलपति र कुल सचिव पदको लागि आवेदन आह्वान
काठमाडौँ । नेपाल खुला विश्वविद्यालय अन्तर्गत गठित सिफारिस समितिले विश्वविद्यालयको रिक्त उपकुलपति र कुल सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वान गरेको छ। समितिले आज सूचना प्रकाशित गर्दै...