कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वर, काठमाडौँका प्रधानाध्यापक सानुकान्छा नेपालसहित ४ जना उपर गैर...