मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
बागमती । कुलेखानी-काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका...