कुलमानको दाबी ‘भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्नसके प्रत्येक वर्ष ६ खर्ब कमाउन सकिन्छ’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तिमा ६ खर्ब कमाउने बताएका छन् । सर्लाहीमा आयोजित...