सम्पत्ति व्यवस्थापन समितिको सदस्यमा न्यौपानेलाई मनोनयन गर्ने निर्णय
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेन...