निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण
काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यसको पाँच महिनाअगाडि...