कुमार पौडेल हत्या प्रकरणका दोषीलाई कारवाही गर्न गृहको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा मुछिएका ५ सुरक्षाकर्मीमाथि कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। पौडेललाई प्रहरी नियन्त्रणमा लिएर ९ गोली...