पूर्वमन्त्री खड्कासहित काँग्रेस र एमाले कार्यकर्ता रास्वपा प्रवेश
काठमाडौँ । गण्डकी प्रदेशको पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासहित नेपाली काँग्रेस र एमालेका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। रास्वपाले शनिबार पोखरामा आयोजना...