तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचै जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौँ । विशेष अदालतले कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङसहित पाँच जनालाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ । कुस्मा नगरपालिका-७ खरेहामा ज्येष्ठ नागरिक भवन निर्माणका क्रममा सरकारी...