‘विद्यार्थीको उत्कृष्ट आविष्कारलाई प्रोत्साहन गरिनुपर्छ’
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको कुशादेवीस्थित कुनादेवी माध्यमिक विद्यालयले आयोजना गरेको नगर स्तरीय विज्ञान प्रदर्शनीमा नगरका चार सय ५० विद्यार्थीले आफ्ना ‘आविष्कार’ प्रदर्शनी गरेका छन् । विज्ञानका विषयमा विद्यार्थीप्रति रुचि...