ओलीलाई गुण्डुमै कुटी बनाएर राख्ने महेश बस्नेतको घोषणा
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमै कुटी बनाएर राख्ने घोषणा गरेका छन् । बुधबार जेनजी आन्दोलनकारीले जलाइदिएको बालकोटस्थित घर हेर्न पुगेका ओलीसँगै पुगेका बस्नेतले...