हङकङमा महावाणिज्यदूत लेखक-चिनियाँ अधिकारी भेट : नेपाल एक चीन नीतिमा दृढ, बीआरआईमा सहकार्य
हङकङ । हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) का लागि नेपालका महावाणिज्यदूत डा. विन्देश्वर प्रसाद लेखकले चीनको परराष्ट्र मन्त्रालय हङकङ एसएआरका आयुक्त कुइ जियानचुनसँग भेटवार्ता गरेका छन्। भेटमा डा. लेखकले नेपाल...