जलन उपचारका लागि काठमाडौँ महानगरले कीर्तिपुर अस्पताललाई २ करोड दिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलनका बिरामीको उपचार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। महानगरपालिकाले उपलब्ध गराएको रकममध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’मा...