उपसभामुख रुवीकुमारी ठाकुर अस्पतालमा भर्ना, अवस्था स्थिर
काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुर स्वास्थ्य समस्या देखिएपछि ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना भएकी छन्। अस्पताल प्रशासनका अनुसार उनलाई बुधबार बिहान अर्धचेत अवस्थामै उपचारका लागि अस्पताल पुर्याइएको थियो। प्रारम्भिक...