पहिलोपल्ट किसान वर्गीकरणसँगै परिचयपत्र दिँदै लेकबेशी नगरपालिका
काठमाडौँ। सुर्खेतको लेकबेशी नगरपालिकाले कर्णाली प्रदेशमै पहिलोपटक नगरका किसानहरूको पहिचान, वर्गीकरण गरी परिचय वितरणको अभ्यास सुरु गरेको छ । नगरपालिकाभित्रका सबै घरधुरीको तथ्याङ्क सङ्कलन, व्यवस्थितीकरण गर्दै किसान पहिचान, वर्गीकरणसहितको किसान...