पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयास भएको विषयमा पत्रकार महासंघको आपत्ति
काठमाडौँ । नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि निगरानी, धरपकड प्रयास तथा धम्कीका गतिविधि भएको भन्दै आपत्ति जनाएको छ । महासंघले यस्ता गतिविधिलाई स्वतन्त्र...