त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापाले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । किशोर थापाले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार(आज) शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलसमक्ष थापाले...