राप्रपाका केन्द्रीय सदस्य किशोर कार्कीले छोडे पार्टी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य किशोर कार्कीले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । लामो समयदेखि राप्रपामा आबद्ध र महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य कार्कीले बिहीबार...